नियम २४
पीडितको बयान
सैनिक अदालतले अभियुक्तको रोहबरमा पीडितको बयान गराइ निजको दस्तखत गराइ राख्नु पर्नेछ । पीडितले गरेको बयानको शीर पुछारमा सैनिक अदालतका अध्यक्ष तथा सदस्यहरूले दस्तखत गर्नु पर्नेछ ।